प्रदेश विशेष, ०४ मंसिर २०८१

मंसिर ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०४ मंसिर २०८१

प्रदेश विशेषमा आज,

– दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि १६ जनाबीच प्रतिस्पर्धा/ दलहरुका छुट्टाछुट्टै उम्मेदवारीले चुनाव रोचक ।

– विद्युतीय सवारी साधनको भाडामा मनपरी/ यात्रु ठगिँदा पनि छैन सरकारी अनुगमन ।

– बेलहिया–बुटबल ६ लेनको सडक विस्तार १२ वर्षसम्म अधुरै / नयाँ ठेक्कामार्फत फेरि काम सुरू ।

– झापामा सुपारी अनुसन्धान केन्द्र स्थापनाको तयारी / २० प्रजातिका सुपारीको परीक्षण खेती गरिने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.