Kantipur Samachar | कान्तिपुर समाचार, ०६ मंसिर २०८१

मंसिर ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ०६ मंसिर २०८१

आजका मुख्य समाचार,

* रुसद्वारा युक्रेनमाथि पहिलोपटक अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार / अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा इजरायली प्रधानमन्त्री नेतन्याहू र पूर्वरक्षामन्त्री ग्लान्टविरुद्ध पक्राउ पुर्जी जारी ।

* उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरि संविधान संशोधन गर्ने सहमति नभएको एमालेको दाबी / कांग्रेस सभापति देउवाको भनाइमा छलफल गर्न भने तयार ।

* गल्ला बजारमा किसानले धानको उचित मूल्य पाएनन् / भारतले धान-चामल निर्यातमा लगाउँदै आएको शुल्क हटाएपछि सस्तोमा बेच्न बाध्य ।

* सरकारले २४ घण्टाभित्र हवाई भाडाको यथार्थ विवरण बुझाउन दिएको निर्देशन १८ कम्पनीद्वारा अटेरी / ११ वटा कम्पनीले बुझाएको विवरण अध्ययन गर्न समिति गठन ।

* पाँच खेलको अन्डर नाइन्टिन एकदिवसीय सिरिजमा नेपालको कब्जा / निर्णायक खेलमा भारतको कर्नाटक ७ विकेटले पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.