प्रदेश विशेषमा आज,
* स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना / मंसिर २ गते उम्मेदवारी दर्ता ।
* जंगली हात्तीले बालीमा पुर्याएको क्षतिपूर्ति झापाका किसानले अझै पाएनन् / वर्षौंसम्म राहत नपाउँदा सास्ती ।
* दैलेखको पेट्रोलियम अन्वेषण गर्न ड्रिलिङको काम ८० प्रतिशत सकियो / अनुसन्धानमा सकारात्मक संकेत ।
* सिन्धुपाल्चोकका १० क्रसरले अझै कर चुक्ता गरेनन् / वातावरणीय प्रभाव मूल्यांकनमा समेत मनपरी ।