प्रदेश विशेषमा आज
– संघीय सरकारसँग मुख्यमन्त्रीहरूका गुनासै गुनासा / संघले कानुन नबनाइदिँदा प्रदेश आलोचित हुनुपरेको टिप्पणी ।
– संघले भन्दा प्रदेशले राम्रो काम गरेको कोशीका मुख्यमन्त्रीको दाबी / कामको प्रचार गर्न बागमतीका मुख्यमन्त्रीको आह्वान ।
– प्रदेशका कामको मूल्यांकन गरिनुपर्ने मधेशका मुख्यमन्त्रीको भनाइ / तत्काल नतिजा खोज्दा समस्या भएको गुनासो ।
– विराटनगरमा सातै प्रदेशका मुख्य न्यायाधीवक्ताहरूको भेला/ प्रदेश कानुन निर्माणमा देखिएका समस्यामा छलफल ।