प्रदेश विशेष, २८ कार्तिक २०८१

कार्तिक २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २८ कार्तिक २०८१

प्रदेश विशेषमा आज,

– स्थानीयका समस्या सुन्न सुनसरीमा सीमा पैदल यात्रा/ भारतीय सुरक्षा बलसँग छलफल।

– बाढीले बगाएको जुम्ला तातोपानीको नेत्रज्योति माविको पुनर्निर्माण / चार वर्षपछि स्थायी भवनमा पठनपाठन ।

– मेची भन्सार कार्यालय काँकरभिट्टाबाट आर्थिक वर्षको तीन महिनामा ७० लाख केजी भेनियर निकासी / कर लिएकोमा उत्पादकको असन्तुष्टि ।

– पर्यटन नगरी पोखरामा खेलाडीलाई तबलको व्यवस्था गरेपछि क्रिकेट मोह बढ्दै / पूर्वाधारमा सरकारको लगानी भने शून्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.