प्रदेश विशेषमा आज,
– देशभर देउसी–भैलोको रौनक/ झापामा परम्परागत देउसीभैलोलाई पुनर्जीवन दिने अभियान ।
– नयाँ पुस्ता आधुनिकतामा रमाउन थालेपछि तिहारको सांस्कृतिक पक्ष ओझेलमा / संखुवासभा र धादिङका बजार सुनसान ।
– देउसी–भैलो खेल्न मादलको माग बढ्दो / व्यवसायीलाई मादल बनाउन भ्याइनभ्याइ ।
– कोशी प्रदेशका बजारमा प्लास्टिकका फूल र माला छ्यापछ्याप्ती/ मिलिमतोमा आयातको आंशका ।