प्रदेश विशेषमा आज,
* लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गर्यो एक सय दिनमा १०१ उपलब्धि / फजुल खर्च रोकेर सेवा प्रवाह चुस्त बनाएको दाबी ।
* तिहारमा देउसी-भैलो खेल्न संखुवासभामा बढ्यो मादलको माग/ एउटै मादल २५ हजार रुपैयाँसम्ममा किनबेच ।
* दाङमा फूल खेतीको उत्पादन घट्यो / भारतबाट सस्तो मूल्यको फूल आयात नरोकिएको गुनासो ।
* इलामको माईनगरमा केरा खेती फस्टायो/ किसान र व्यापारीलाई किनबेच गर्न भ्याइनभ्याइ।