पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आश्विन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमका अनुसार प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँका दरले बढेको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.