पश्चिम नेपालका थारु समुदायले यसरी मनाए दशैं

आश्विन २६, २०८१ |हरिश्चन्द्र बाग
पश्चिम नेपालका थारु समुदायले यसरी मनाए दशैं
कञ्चनपुर । आज बडा दशैंको मुख्य दिन । पश्चिम तराईका थारु समुदायले आफ्नै मौलिक परम्परा अनुसार दशैं पर्व मनाएका छन् । गाउँका भलमन्साको घरमा जम्मा भएर दशैं मनाउने परम्परा अनुसार थारु समुदायले आज दशैं मनाएका हुन् । यससँगै यतिबेला पश्चिम नेपालका थारु समुदाय बाहुल्य बस्तीहरू सखिया नाचले गुञ्जायमान छन् ।

विस्तृत भिडियो रिपोर्टमा हेर्नुहोस : 


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।