पृथ्वी राजमार्गमा बढ्यो सवारी साधनको चाप, यात्रामा पनि सहज

आश्विन २३, २०८१ |पोषनाथ अधिकारी
पृथ्वी राजमार्गमा बढ्यो सवारी साधनको चाप, यात्रामा पनि सहज

धादिङ । दशैं शुरु भए सँगै राजमार्गमा सवारी चाप बढेको छ । संघीय राजधानी काठमाडौं बाट बाहिरीने र भित्रने सवारी साधनको चाप पृथ्वी राजमार्गमा बढिरहेको छ । चाडबाडको मुखमा लगातारको वर्षाले राजमार्ग अवरुद्ध र पहिरोको जोखिम भएको भन्दै त्रासमा यात्रा थालेका अधिकांश यात्रु सोचेको भन्दा सहज यात्रा भएको भन्दै ढुक्क देखिएका छन् ।

हेर्नुहोस धादिङ सहकर्मी पोषनाथ अधिकारीको यो रिपोर्ट :


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement