पीडामा पर्साको सखुवापर्सौनीको जमुनिया गाउँ [स्थलगत रिपोर्ट]

असार ३०, २०८१ |उपेन्द्र ठाकुर
पीडामा पर्साको सखुवापर्सौनीको जमुनिया गाउँ [स्थलगत रिपोर्ट]

वीरगन्ज । वीरगन्जबाट काठमाडौंका लागि गुडेको एन्जल यातायातको बस चितवनको सिमलतालमा बिहीबार दुर्घटनामा परेर बेपत्ता भएपछि बस र त्यसमा चढेका यात्रुको खोजी कार्य जारी छ ।

दुर्घटनामा आफन्त गुमाएका परिवारजनसँगै पर्साको सखुवापर्सौनी गाउँपालिका जमुनिया गाउँ अहिले पीडामा छ ।

विस्तृत भिडियोमा :


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement