प्रदेश विशेष, १४ असार २०८१

असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १४ असार २०८१

प्रदेश विशेषमा आज,

* काठमाडौं महानगरको नगरसभा बस्न सकेन / प्रमुख बालेन्द्र शाह र वडाअध्यक्षहरु आरोपप्रत्यारोपमा उत्रिए ।

* झापा बाँहुनडाँगीमा रोकिएन जंगली हात्ती आतंक / हुलका हुल हात्ती आउन थालेपछि स्थानीय बासिन्दा त्रसित ।

* मधेश प्रदेशमा एक व्यक्ति एक बिरुवा अभियान सञ्चालन / दोलखामा अतिक्रमित वन फिर्ता लिएर वृक्षरोपण ।

* बाराको पचरौताको सामुदायिक विद्यालय उदाहारणीय / स्थानीय तहको बजेटमा शिक्षा प्राथमिकतामा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.