प्रदेश विशेष, १३ असार २०८१

असार १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १३ असार २०८१

प्रदेश विशेषमा आज,

* एसईईको नतिजामा बागमती प्रदेश उत्कृष्ट / लुम्बिनीमा सबैभन्दा धेरै ६१ प्रतिशत विद्यार्थी अनुतीर्ण ।

* धनकुटाका सामुदायिक विद्यालय विद्यार्थी अभावले संकटमा / बसाइँसराइ मुख्य कारण ।

* बिचौलियामार्फत रातो किताब बाहिरिँदा पनि सुदूरपश्चिम सरकार मौन / बजेटमाथि छलफल चलाउन छोडेर मुख्यमन्त्री काठमाडौंमा ।

* प्रदेशका कानुन कार्यान्वयन गर्नै कठिन भएको बागमतीका मुख्यमन्त्रीको स्वीकारोक्ति / संघले समन्वय नगरेको आरोप ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.