कान्तिपुर समाचार, १३ असार २०८१

असार १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १३ असार २०८१

आजका मुख्य समाचार,

* एसईई नतिजाले शिक्षामा सरकारको लगानी र नाराको हैसियत देखायो / ४८ प्रतिशत पास हुँदा गणित, विज्ञान र अंग्रेजीमा सबैभन्दा धेरै फेल / शिक्षा प्रणालीमै गम्भीर समीक्षाको खाँचो ।

* विपद् व्यवस्थापन कोषमा करोडौं रकम त्यतिकै थन्किँदा बाढी, पहिरो र डुबान पीडितलाई राहत न पुनर्स्थापना / कार्यविधि झन्झटिलो भएको बहाना ।

* सर्वोच्च अदालत राजनीतिक विवादका विषयमा अल्झँदा नागरिकका मुद्दाले पाएनन् पालो / ५२ संवैधानिक पदाधिकारी नियुक्तिको विवाद ४ प्रधानन्यायाधीश फेरिँदा पनि टुङ्गिएन ।

* चौतर्फी आलोचनापछि नयाँ मौद्रिक नीतिमा लचिलो बन्ने राष्ट्र बैंकको संकेत / लगानीको वातावरण बनाउन उत्पादनशील क्षेत्र र साना व्यवसायमा कर्जा बढाउने तयारी ।

* आईसीसी टी-ट्वेन्टी विश्वकपको दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्ड भिड्दै / वर्षाका कारण टसमा ढिलाइ / विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.