प्रदेश विशेष, १२ असार २०८१

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १२ असार २०८१

प्रदेश विशेषमा आज,

* पहिरोमा पुरिएर लमजुङ, कास्की र ओखलढुंगा गरी ८ जनाको मृत्यु / विराटनगर र राजविराज डुबानमा ।

* कपिलवस्तु, कैलाली, रोल्पा र लमजुङमा चट्याङ लागेर आठ जनाको ज्यान गयो / पाँचजना घाइते ।

* बर्खा लागेसँगै झापाको कन्काई र विरिङ खोला आसपासका बासिन्दा त्रसित / कटान नियन्त्रणमा सरकारको ध्यानै पुगेन ।

* भेरी नदीको पानी बबईमा झारेर सुरुङमार्फत बाँकेको चिसापानी पुर्याउने योजना / नेपालगन्ज र कोहलपुरमा खानेपानी बाँडिने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.