छठ राष्ट्रिय एकताको पर्व बन्यो : साहित्यकार राजेन्द्र विमल (भिडियो अन्तर्वार्ता)

मंसिर २, २०८० |जितेन्द्र झा
छठ राष्ट्रिय एकताको पर्व बन्यो : साहित्यकार राजेन्द्र विमल (भिडियो अन्तर्वार्ता)
काठमाडौं । छठ पर्व तराई–मधेशका जिल्लामा श्रद्धाका साथ मनाइन्छ । तर अचेल पहाडी र हिमाली जिल्लामासमेत मनाउन थालिएकाले छठ राष्ट्रिय एकताको पर्व बनेको साहित्यकार राजेन्द्र विमलको भनाइ छ ।

कान्तिपुर सहकर्मी जितेन्द्र झासँगको कुराकानीमा उनले छठको महत्व र यसले पारेको सांस्कृतिक प्रभावका विविध पाटो केलाएका छन् ।


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।