जितेन्द्र झा

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउन कयौं कानुन आवश्यक छ । तर सरकारले कानुन छिटो बनाउने प्रतिवद्धता जनाए पनि विधेयक अघि बढाउन सकेको छैन । समयानुकूल कानुन नहुँदा सरकारले लिएको...

सञ्चार तथा सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित कानुन निर्माणको गति सुस्त

अहिले सूचना तथा मनोरञ्जनको प्रमुख स्रोत नै भिडियो बन्दै गएको छ । तर के भिडियोमा भएका सन्देश सबैले बुझ्न सक्छन् ? दृष्टिविहीन तथा न्यून श्रवणशक्ति भएका व्यक्तिहरुलाई ती भिडियोमा भएक...

आँखामा पट्टी बाँधेरै भिडियोको मज्जा !

संवैधानिक निकाय राष्ट्रिय मानवअधिकार आयोगले गरेको सिफारिसलाई सरकारले बेवास्ता गर्न आयोगको भूमिकामै प्रश्न उठेको छ । आयोगले गरेका १४ प्रतिशत सिफारिस मात्र पूर्ण कार्यान्वयन भएका छन्...

दलीयकरणको चपेटामा राष्ट्रिय मानवअधिकार आयोग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बौद्धिकताको अवधारणा पत्र बनाउने काम अन्तिम चरणमा पुर्‍याएको छ ।...

एआई सम्बन्धी अवधारणा पत्र बनाउने काम अन्तिम चरणमा

बागमती प्रदेश सरकारले सात दिनभित्र मापदण्डअनुसार पूर्वाधार बनाए काठमाडौं उपत्यकामा रहेका ट्रायल सेन्टरहरूसँगको सम्झौता खारेज गर्ने चेतावनी दिएको छ ।...

काठमाडौं उपत्यकाका ट्रायल सेन्टरलाई सात दिनभित्र मापदण्डअनुसार सुधार्न बागमती प्रदेशको निर्देशन

सवारी चालक अनुमतिपत्र अर्थात् ड्राइभिङ लाइसेन्सको प्रयोगात्मक परीक्षा लिन सञ्चालित ट्रायल सेन्टरहरु मापदण्ड विपरीत रहेको विषयमा बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले ...

मापदण्डविपरीत सञ्चालित ट्रायल सेन्टरहरुले कारबाही छल्न रोके सेवा

सवारी चालक अनुमतिपत्र अर्थात् ड्राइभिङ लाइसेन्सको प्रयोगात्मक परीक्षा लिन अधिकांश ट्रायल सेन्टरहरू नियमविपरीत चलेको भन्दै सतर्कता केन्द्रले सरकारी निकायलाई नै कारबाहीको निर्देशन दि...

नियमविपरीत चलेका ट्रायल सेन्टरहरूलाई कारबाही गर्न निर्देशन

सरकारले स्टार्टअप तथा सूचना प्रविधिको क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ। आज सार्वजनिक नीति तथा कार्यक्रममा स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जादेखि स्वदेशी सफ्टवेयर कम्पनी...

स्टार्टअप तथा सूचना प्रविधि क्षेत्रलाई सरकारको प्रोत्साहन

२०६४ सालदेखि निरन्तर पार्टी नेतृत्वमा रहेका यादवको राजनीति पार्टी विभाजनपछि कस्तो हुन्छ ? मधेशको राजनीतिमा यसको प्रभाव के हुन्छ ? ...

जसपा नेपाल फुटेपछि मधेशको राजनीतिमा यसको प्रभाव के ?