टप एन्ड टी-२० सिरिजमा नेपालको सानदार सुरूआत

भाद्र ६, २०८२ |खेल ब्युरो
टप एन्ड टी-२० सिरिजमा नेपालको सानदार सुरूआत

काठमाडौं । टप एन्ड टि-ट्वेन्टी सिरिज अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले अहिले पाकिस्तान साहिन्सको सामना गरिरहेको छ। 

पाकिस्तान साइन्सले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङबाट खेल सुरू गरेको हो।

खेलमा नेपालले सानदार सुरूआत गर्यो। दास्रो ओभर बलिङमा आएका दिपेन्द्र सिंह ऐरीले दुई रन मात्रै खर्च गरेर दुई विकेट लिएका छन्। उनले, माज सदाकतलाई एक रन मात्रै बनाएको अवस्थामा क्याचआउट गराएका थिए। 

दोस्रो ओभरको अन्तिम बलमा मोहम्मद फिकलाई बोल्ड गरेका थिए। नेपालको अन्तिम खेल हेर्न पुगेका डार्विन मैदान पुगेका समर्थकले उत्साहसाथ खेलको सुरुआत गरेका छन्।