पहिलो हाफ सकिँदा नेपाल एक गोलले अघि

फाल्गुन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
पहिलो हाफ सकिँदा नेपाल एक गोलले अघि

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल र लेबनान भिडिरहेका छन् । खेलको पहिलो हाफ सकिँदा नेपालले एक गोलको अग्रता कायम गरेको छ ।

नेपालका लागि खेलको ४२ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement