यू-१९ महिला एसिया कप : नेपालले दियो बंगलादेशलाई ५५ रनको लक्ष्य

पुस ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
यू-१९ महिला एसिया कप : नेपालले दियो बंगलादेशलाई ५५ रनको लक्ष्य

काठमाडौं । एसीसी अन्डर नाइन्टिन महिला एसिया कपमा नेपालले बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।

वर्षाका कारण खेल ११ ओभरमा छोट्याइएको खेलमा नेपाले निर्धारित ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको हो । नेपालका लागि सावित्री धामीले सर्वाधिक ११ रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशलाई हराए फाइनलमा पुग्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement