पेरिस मास्टर्समा कार्लोस अल्काराजको विजयी सुरुवात

कार्तिक १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेरिस मास्टर्समा कार्लोस अल्काराजको विजयी सुरुवात

काठमाडौं । कार्लोस अल्काराजले पेरिस मास्टर्समा विजयी सुरुवात गरेका छन् ।

अल्काराजले चिलीका निकोलस ज्यारीलाई सोझो सेटमा पराजित गरेका हुन् । स्पेनिस विश्व नम्बर दुई अल्काराजले पहिलो सेटमा कडा चुनौतीमा समना गर्नु परेपनि दोस्रो सेटमा प्रभावसाली जित हात पारे । पहिलो सेट ७-५ जितेका अल्काराजले दोस्रो सेटमा ६-१ को नतिहा हात पारे ।

अल्काराजले अब क्वार्टरफाइनलमा स्थानका बनाउन फ्रान्सका १ ५औं वरियताका उगो हम्बर्ट वा अमेरिकी क्वालिफायर मार्कोस गिरोनबीचको विजेतासँग खेल्ने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.