
काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेस फुट्न नहुने बताउनुभएकाे छ ।
आइतबार कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
विशेष महाधिवेशनबारे प्रतिक्रिया दिँदै उहाँले नेताहरू भेला हुन पाइने तर पार्टी फुट्न नहने र पार्टी फुट्ने क्रियाकलाप पनि गर्न नहुने बताउनुभएकाे हाे । यतिनैबेला काठमाडौंमा महामन्त्रीद्वय पहलकदमीमा विशेष महाधिवेशन जारी छ ।