परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फिर्ता

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज स्वदेश फर्किनुभएको छ ।

उहाँ अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागिता जनाएर फर्किनुभएको हो । 

यस्तै उहाँले भ्रमणका क्रममा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक र कतारको दोहामा आयोजित एसीडीको तेस्रो सम्मेलनमा समेत सहभागिता जनाउनु भएको थियो ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.