राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी

श्रावण १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी छ । बिहीवार मध्यान्हबाट सुरु भएको बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकमा रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले अमेरिकी दुतावासलाई लेखेको विवादित पत्र लगायतका विषयमा पनि छलफल हुने पनि बताइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.