सरकारलाई दिएको समर्थन कायमै छ : अध्यक्ष नेपाल

असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारलाई दिएको समर्थन कायमै छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले संसद्‌को सामना गर्ने आँट गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले सरकारलाई दिएको समर्थन कायमै रहेको पनि बताउनुभयो ।

अध्यक्ष नेपालले राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर मात्रै अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

यो पनि...

पुरानो सरकार कहिले बिदा हुने यत्तिकै भन्न सकिँदैन : माधव नेपाल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.