माउन्टेन फ्लाईटबाट यस्तो देखियो सगरमाथा ! (फोटोफिचर)

हिमालहरूमा देखियाे जलवायु परिवर्तनको असर
जेष्ठ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
 माउन्टेन फ्लाईटबाट यस्तो देखियो सगरमाथा ! (फोटोफिचर)

काठमाडौं । हिमाल देखाउने उद्देश्यका साथ वनमन्त्री ऐन बहादुर शाहीको नेतृत्वमा सगरमाथा संवादका लागि नेपाल आउनुभएका मध्ये करिब २४ विदेशी पाहुना र केहि स्वदेशीहरू माउन्टेन फ्लाईट गरेका छन । 

नेपाल सरकारले उक्त फ्लाईटको आयोजना गरेको थियो । विदेशी पाहुनाहरूले सगरमाथा लगायतका हिमालहरूको अवलोकन गरेका हुन् । सेताम्मे हुने गरेको हिमालहरूमा जलवायु परिवर्तनको असर देखिएको उहाँको भनाइ रहेको बवनमन्त्रीले बताउनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.