काठमाडौं । नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदान पुगेर प्यारापिट निर्माणको अनुगमन गर्नुभएको छ । आज उपप्रधानमन्त्री सिंह कीर्तिपुर क्रिकेट मैदान पुगेर प्यारापिट निर्माणको अनुगमन गर्नुभएको हो ।