भक्तपुरमा राम जन्मोत्सव धुमधामका साथ मनाइँदै

चैत्र २४, २०८१ |सुन्दर शिल्पकार
भक्तपुरमा राम जन्मोत्सव धुमधामका साथ मनाइँदै

भक्तपुर । रामनवमीको अवसरमा भक्तपुरमा राम जन्मोत्सव धुमधामका साथ मनाइँदैछ ।

भक्तपुरको राम मन्दिर संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा १ हजार पाँच सय जनाभन्दा बढी भक्तजनले ३९ स्थानमा रहेका राम मन्दिरमा विशेष पूजाआराधना गरी रामनवमी धुमधामका साथ मनाएका हुन्।

रामपुजा भक्तपुरको तालाकोस्थित राम मन्दिरबाट शुरु भएको हो।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।