
धादिङ । गत आइतबार त्रिशुली नदीमा आएको बाढीले धादिङ चरौदीस्थित तरकारी सङ्कलन केन्द्रमा क्षति पुग्यो । दैनिक २० हजारदेखि ६० हजार किलोसम्म तरकारी यस केन्द्रमा सङ्कलन हुन्थ्यो । बाढीपछि बाटोघाटो बन्द हुँदा तरकारी बारीमै कुहिने अवस्था आएको छ भने बजारमा तरकारीको अभाव डर छ ।
चरौदीबाट भीमलाल श्रेष्ठको स्थलगत रिपोर्ट