
टिमुरे (रसुवा)- भोटेकोशीको बाढीले तहसनहस रसुवाको टिमुरे बजार खण्डहरमा परिणत भएको छ । नेपाल-चीनको सिमा नाकासँगैको टिमुरे नेपालको भन्सार कार्यालय रहेको क्षेत्र हो । टिमुरेमा सन्नाटा मात्रै देखिएको छैन भने सुरक्षाकर्मी र उद्धारमा खटिएकाबाहेक मान्छे भेट्नै मुस्किल छ । बाढीपछि पहिलो पटक टिमुरे पुगेका कान्तिपुर टेलिभिजनकर्मी प्रकाश बमको विशेष रिपोर्ट ।