
रोल्पा । रोल्पामा नेकपाका उम्मेदवार वर्षमान पुनले सुरूवाती अग्रता लिनुभएकाे छ ।
परम्भीक मतगणनाअनुसार पुनले २ सय ६५ मत पाउनुभएकाे छ । उहाँलाई नेकपा माओवादीका उम्मेदवार चुडामणि वलीले पच्छाइ रहनुभएकाे छ । वलीले २ सय ५९ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै एमालेका गोकुलप्रसाद घर्तीले २० मत पाउनुभएकाे छ । मंगोल नेसनल अर्गनाइजेसनका कुमार घर्ती मगरले १५ मत पाउनुभएकाे छ ।
रास्वपाका बालराम थापा र कांग्रेसका डा. सुदकुमार वलीले ७-७ मत पाएका छन् ।