पाँचथरको याङवरकमा गाडी दुर्घटना, ३ को अवस्था गम्भीर

पुस २६, २०८२ |लक्ष्मी गौतम
पाँचथरको याङवरकमा गाडी दुर्घटना, ३ को अवस्था गम्भीर

पाँचथर । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–३ सिलसिलेमा बोलेरो जिप दुर्घटना भएको छ । 

आज एकाबिहानै दुर्घटना भएको हो ।

बोलेरो जिपमा सवार ५ मध्ये ३ को अवस्था गम्भीर रहेको छ । घाईतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भईरहेको छ ।  


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।