सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

पुस २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी बैठक निर्वाचन तयारी लगायतका नियमित कार्यसूचीमा निर्णय गर्न बोलाइएको हो ।

सरकारले फागुन २१ गते हुने निर्वाचनका लागि दलहरूसँग छलफल तथा निर्वाचन आयोगलाई चाहिने सहयोगलाई तिव्रता दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.