काठमाडौं । कुलमान घिसिङ नेतृत्वकाे उज्यालो नेपाल पार्टीको घोषणा सभा जारी छ ।
बुधबार काठमाडौंको प्रज्ञा भवनमा सो सभा आयोजना भइरहेकाे छ। घोषणामा सभामा पार्टीको दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गरिने बताइएकाे छ । घोषणा सभाको प्रमुख वक्ता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ हुनुहुन्छ । घोषणा सभामा वक्ताहरुले आफ्नाे धारणा राखिरहेका छन् ।