पूर्वराष्ट्रपति भण्डारीले लिनुभयाे प्रतिलिपि नागरिकता

कार्तिक १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वराष्ट्रपति भण्डारीले लिनुभयाे प्रतिलिपि नागरिकता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपि नागरिकता लिनुभएको छ ।

जेन-जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उहाँको निवासमा तोडफोड र आगजनी भएको थियो । त्यसक्रमममा उहाँको नागरिकता पनि जलेका कारणले उहाँले प्रतिलिपि नागरिकता लिनुभएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंलेमा उपस्थित भएर मंगलबार दिउँसो भण्डारीले प्रतिलिपी नागरिकता लिनुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.