राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

असार १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । 

बुधबार बसेको सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.