प्रदेश विशेषमा आज,
* कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट / एमाले–कांग्रेसका कार्यकर्ता रिझाउनमात्रै बजेट आएको विपक्षीको आरोप ।
* गण्डकी सरकारको बजेटको आकार ३१ अर्ब ९७ करोड / राइड सेयरिङलाई प्रभावकारीरूपमा नियमन र व्यवस्थापन गरिने ।
* कृषिलाई प्राथमकितामा राखेर आयो लुम्बिनीको बजेट / पर्यटन प्रवर्द्धन गर्न लुम्बिनीमा बौद्ध शिखर सम्मेलन गरिने ।
* मधेश सरकारको बजेटमा रोजगारमुखी कार्यक्रम / कृषिलाई मजबुत बनाउन प्रत्येक वडामा एकजना महिला कृषि स्वयमसेविका ।