संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

वैशाख ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आ.व. २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल हुनेछ । 

त्यस्तै सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा आ.व. २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल हुने कार्यसूची रहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.