सप्तरी । कोशी नदी नियन्त्रणको नाममा भारतले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका- ५ टिकुलियास्थित पश्चिमी तटबन्ध नजिकै नदीको प्राकृतिक बहाव परिवर्तन गराउन पाइलट च्यानल खनिरहेको छ ।
भारतीय ठेकेदारले अपारदर्शी ढंगले खनिरहेको उक्त पाइलट च्यानलबाट पश्चिमी तटबन्ध जोखिममा पर्ने र आधा दर्जन नेपाली गाउँ डुबानको खतरामा पुग्ने भन्दै स्थानीयले विरोध गरिरहेका छन् । तर, नेपाली पक्ष समय छँदै समस्याको समाधान गर्नुको साटो बेखबर झैं छ ।
हेर्नुहोस् रिपोर्ट :