चीन केन्द्रबिन्दु भएर गयो भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

चैत्र १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
चीन केन्द्रबिन्दु भएर गयो भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

काठमाडौं । बुधबार साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । साँझ ६ बजेर २७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

चीनको तिङ्ग्री प्रान्त आसपास केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.