रवीन्द्र मिश्र र धवलशमशेर सहित ४१ जनालाई अदालत पुर्‍याइयो

चैत्र १७, २०८१ |रमेश धमला
रवीन्द्र मिश्र र धवलशमशेर सहित ४१ जनालाई अदालत पुर्‍याइयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सहित ४१ जनालाई जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ । ४१ मध्ये मिश्र र राणा सहित ११ जनालाई राज्यविरुद्ध र संगठित अपराधनको कसुरमा अनुसन्धानका लागि म्याद लिन अदालतमा उपस्थित गराइएको हो ।

अन्य ३० जनालाई भने आपराधिक उपद्रवमा अनुसन्धानका लागि म्याद लिन उपस्थित गराइएको छ । प्रदर्शनमा सहभागी नभएकोले स्वागत नेपाललाई भने म्याद थप लिइएको छैन ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।