थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक नाघेर पसलहरुमा पस्यो पानी

फाल्गुन २०, २०८१ |मुरारी घिमिरे
थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक नाघेर पसलहरुमा पस्यो पानी

काठमाडौं । थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । 

आज बिहानैदेखि खानेपानीको मूल पाइप फुटेपछि पानीको ठूलो मात्रा सडकमा निस्किएको छ । थापाथाली चोकदेखि नर्भिक अस्पतालतर्फ जाने सडकमा पानीको पाइन पुटेको हो । पाइपबाट निस्किएको  पानी सडक नाघेर त्यहाँका घर र पसलहरु भित्रसमेत पुगेको छ । पाइपबाट ठूलो मात्रामा पानी निस्किएकाले सडक हिलाम्मे बनेको छ ।


Image

मुरारी घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement