वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानुन पुरस्कार अधिवक्ता इटनीलाई

मंसिर ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानुन पुरस्कार अधिवक्ता इटनीलाई

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानुन पुरस्कारबाट अधिवक्ता कमल प्रसाद इटनीलाई सम्मान गरिएको छ ।

नोपाल डोमोक्रोटिक लयर्स एसोसिएसन (डीएलए नोपाल) को ३५ औ स्थापना दिवसको अवसरमा आज आयोजित एक कार्यक्रमका बीच सो पुरस्कार प्रदान गरिएको हो । इटनी लामो समयदोखि फौजदारी कानुनको अभ्यासरत छन् ।

लामो समय कानुन र न्यायको क्षोत्रमा लाग्नुभएका वरिष्ठ अधिवक्ता गौतमको २०७८ सालमा हृदयघातबाट निधन भएको थियो । उहाँको कानुन र न्यायको क्षोत्रमा अतुलनीय लगाब रहोकाले उहाँका छोरा अधिवक्ता रामचन्द्र (आरसी) गौतमले उहाँको स्मृतिमा नोपाल डोमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को स्थापना दिवसको अवसरमा पुरस्कारको घोषणा गर्नुभएको हो ।

५ लाखको अक्षय कोषको स्थापना गरी हरोक वर्ष फौजदारी कानुनको क्षेत्रमा क्रियाशिल १ जना अधिवक्तालाई डीएलए मार्फत सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.