धान भित्र्याउने चटारोमा रहेका किसानलाई उचित मूल्यकै चिन्ता

कार्तिक १९, २०८१ |उपेन्द्र ठाकुर
धान भित्र्याउने चटारोमा रहेका किसानलाई उचित मूल्यकै चिन्ता

पर्सा । किसानको उत्पादनको मूल्य व्यवसायीले तोक्दा आफूहरु हरेक वर्ष मारमा पर्ने गरेको धान खेती गर्ने किसानहरुले गुनासो गरेका छन् ।

कात्तिक-मंसिर धान बाली भित्र्याउने मुख्य सिजन भए पनि सरकारले धानको समर्थन मूल्य मंसिरको अन्तिम वा पुषमा तोक्दा त्यसको फाइदा किसानभन्दा पनि व्यवसायीलाई हुने गरेको उनीहरुको गुनासो छ ।

विस्तृत रिपोर्ट भिडियोमा :


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement