काठमाडौं । विनासकारी बाढी-पहिरो आएको १ महिना पुगिसकेको छ । एक महिनाअघि क्षति भएका राजमार्गको दुराअवस्थामा भने कुनै सुधार भएको छैन ।
मुख्य राजमार्ग पनि भर्खर खोलिएका ट्रयाक जस्ता मात्र छन् । जसका कारण दशैंमा कष्टकर यात्रा गरेका यात्रुले तिहारमा पनि उस्तै दु:ख भोग्नु पर्ने देखिन्छ । यस्तै बाढी पहिरोबाट घरबार गुमाएका नागरिक अहिले पनि खुला आकास मुनिनै रात बिताइरहेका छन् ।
विस्तृत रिपोर्ट भिडियोमा :