सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई २० दिन थुनामा राख्नका लागि म्याद थप

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई २० दिन थुनामा राख्नका लागि म्याद थप

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई २० दिन थुनामा राख्न म्याद थप गरिएको छ ।

प्रहरीका पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक जोशीविरुद्ध जिल्ला अदालत कास्कीले १७ गते देखि लागु हुने गरी २० दिन म्याद थप गरेको हो ।

जोशी ६ असोजमा पक्राउ परेका हुन् । उनलाई कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.