नख्खु खोला आसपास बस्ने पीडितको एउटै आवाज : सरकार राहतको व्यवस्था गरिदेउ

आश्विन २२, २०८१ |सुबिन्द्र श्रेष्ठ
नख्खु खोला आसपास बस्ने पीडितको एउटै आवाज : सरकार राहतको व्यवस्था गरिदेउ
काठमाडौं । असोज १२ गते ललितपुरको नख्खुखोलामा आएको बाढीले ठूलो क्षति पुर्यायो । खोला आसपासमा टहरा बनाएर बस्दै आएकाहरुको त उठिवास नै लाग्यो । उनीहरु अब कहाँ गएर बस्ने भन्ने चिन्तामा छन् । सरकारले सुरक्षित ठाउँको व्यवस्था गरिदेओस् भन्ने चाहना विस्थापितहरुको छ । तर सरकारले अहिलेसम्म पुनर्स्थापनाको योजना त परै जाओस् पूर्ण तथ्यांक संकलनसमेत गर्न सकेको छैन ।

विस्तृत भिडियो रिपोर्टमा हेर्नुहोस :


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement