इजरायल र हमास युद्धमा हराएका विपिन जोशीको अवस्था अझै अज्ञात

आश्विन २१, २०८१ |हरिश्चन्द्र बाग
इजरायल र हमास युद्धमा हराएका विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर । इजरायल र हमासबीच पछिल्लो युद्ध चलेको एक वर्ष पुगेको छ । आक्रमणको पहिलो दिन इजरायलमा रहेका १० जना नेपाली विद्यार्थीहरूले ज्यान गुमाए भने केही घाइते भए । सोही क्रममा हमास समूहले नियन्त्रणमा लिएको भनिएका नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ । विपिनको परिवारले उहाँको अवस्था पत्ता लगाई स्वदेश फिर्ताका लागि सरकार र राष्ट्रिय, अन्तर्राष्ट्रियनिकायसँग गुहार लगाएको लगायै छन् तर कुनै परिणाम देखिएको छैन ।

विस्तृतमा हेर्नुहोस यो रिपोर्ट :


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement