इजरायल-हमास युद्धको एक वर्ष पुग्यो, विपिन जोशीलाई फर्काउने प्रयास सफल भएन (रिपोर्ट)

सरकारको कूटनीतिक प्रयास पनि फितलो
विपिन फर्किने आशमा परिवार
आश्विन २१, २०८१ |हरिश्चन्द्र बाग
इजरायल-हमास युद्धको एक वर्ष पुग्यो, विपिन जोशीलाई फर्काउने प्रयास सफल भएन (रिपोर्ट)

कञ्चनपुर । इजरायल र हमासबीच पछिल्लो युद्ध चलेको एक वर्ष पुगेको छ । आक्रमणको पहिलो दिन इजरायलमा रहेका १० जना नेपाली विद्यार्थीहरूले ज्यान गुमाए भने केही घाइते भए । सोही क्रममा हमास समूहले नियन्त्रणमा लिएको भनिएका नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ । 

विपिनको परिवारले उहाँको अवस्था पत्ता लगाई स्वदेश फिर्ताका लागि सरकार र राष्ट्रिय, अन्तर्राष्ट्रियनिकायसँग गुहार लगाएको लगायै छन् तर कुनै परिणाम देखिएको छैन ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।