ललितपुरको गोदावरी खोलामा आएको बाढीले किसानको उठिबास

आश्विन १९, २०८१ |प्रकाश बम
ललितपुरको गोदावरी खोलामा आएको बाढीले किसानको उठिबास

काठमाडौं । गतसाता ललितपुरको गोदावरी खोलामा आएको बाढीले किसानको खेत बगरमा परिणत गरिदिएको छ । 

खोला आसपासमा व्यवसाय गर्दै आएकाहरुको उठिबास नै लागेको छ । उनीहरु राहत र पुनर्स्थापनाको पर्खाइमा छन् ।

विस्तृत रिपाेर्ट भिडियोमा : 


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement